Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एन्फाले एकतर्फी निर्णय गरेको भन्दै ‘ए’ डिभिजन क्लबहरू आन्दोलित

एन्फाले एकतर्फी निर्णय गरेको भन्दै ‘ए’ डिभिजन क्लबहरू आन्दोलित


  • 274
    Shares

    • images
    एन्फाले एकतर्फी निर्णय गरेको भन्दै ‘ए’ डिभिजन क्लबहरू आन्दोलित

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी ढंगले निर्णय गरिएको भन्दै क्लबहरू आन्दोलित बनेका छन् ।

    आज सोमबार पत्रकार सम्मेलन गरी क्लबहरूले माग तत्काल सम्बोधन गर्न माग गर्दै धर्ना दिएका हुन् । 

    एन्फाले यही चैत ३० गतेदेखि गर्ने गरी लिगको तालिका सार्वजनिक गरेको छ । तर क्लबहरूले नियमानुसार १४ क्लबको सहभागिता गर्नपर्ने, प्राविधिक र आर्थिक पक्षमा सहमति गरेर मात्र लिगको मिति तोक्नुपर्ने माग राखेका छन् ।

     

    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १४:०१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij