२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेको छ ।
शुक्रबार प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोालामा ५०० रुपैंयाले बढेर ८६ हजार १०० रुपैैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य ८५ हजार ६५० रुपैंया रहेको छ । यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij