२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौँ । १७ जना शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार अधिकांश अधिकृतहरूको स्थानीय पालिकाहरूमा सरुवा गरिएको हो ।
हेर्नुस् सुची :


© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij