२०८२ भाद्र ९ गते सोमवार
टर्की । टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
दक्षिण पूर्वी बिट्टालिस प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा ११ जना सैनिकको मृत्यु भएको र २ जना घाइते भएका त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।
हेलिकप्टर दुर्घटनाको कारण खुल्न बाँकी छ । मृत्यु हुनेमा सेनाका उच्च अधिकारीसमेत रहेको खबरमा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij