Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनको मुल्य स्थिर हुँदा महङ्गियो चाँदी, कति पुग्यो तोलाको ? 

सुनको मुल्य स्थिर हुँदा महङ्गियो चाँदी, कति पुग्यो तोलाको ? 


  • 2.5K
    Shares

    सुनको मुल्य स्थिर हुँदा महङ्गियो चाँदी, कति पुग्यो तोलाको ? 

    काठमाडौँ । आइबार नेपाली बजारमा सुनको मुलय स्थिर हुँदा चाँदी भने महङ्गिएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो दिन बजारमा छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ पर्ने भएको छ ।

    यता, चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँ बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ रहेको चाँदीको मुल्य बढेर १ हजार ४ सय  ६५ रुपैयाँ पुगेको हो । 

     

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - १०:३३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij