Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 2.5K
    Shares

    सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । आइबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

    आज छापावाला सुनको मूल्य एक लाख १० हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, शुक्रबार एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र ३ २०८० आइतवार - १०:१४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij