Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आइएमई लाइफको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने, यस्तो छ कारण

आइएमई लाइफको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने, यस्तो छ कारण


  • 2.1K
    Shares

    आइएमई लाइफको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने, यस्तो छ कारण

    काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने भएको छ । इन्स्योरेन्सको सेवा तथा कारोबार भदौ १ गते शुक्रबार र २ गते शनिबार बन्द हुने भएको हो ।

    कम्पनीले एक सुचना जारी गर्दै भदौ १ गते शुक्रबार दिउसो १२ बजेदेखि भदौ २ गते शनिबारसम्मका लागि आफ्नो सेवा बन्द गर्ने जनाएको हो ।

    इन्स्योरेन्सले सिस्टम अपग्रेड गर्नको लागि दुई दिन सबै कारोबारहरु अवरुद्ध गर्न लागेको उक्त सुचनामा उल्लेख गरेको छ । 

    उक्त सेवाबाट पर्न जाने असुविधा प्रति कम्पनीले सबै ग्राहक, अभिकर्ता तथा सरोकारवालाहरु समक्ष क्षमा मागेको छ ।

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - १५:१९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij