Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनआइसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

एनआइसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?


  • 2.9K
    Shares

    एनआइसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

    काठमाडौँ । एनआईसी एशिया बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको उक्त ब्याजदर अनुसार श्रावणको तुलनामा भाद्रमा बैंकले ब्याजदर घटाएको छ। 

    भदौ महिनाका लागि बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५. ९६६ प्रतिशत देखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

    यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८. ८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०. ८९६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशत सम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर १०. १८ प्रतिशत रहेको छ ।

    nic asia bank interest rate.jpg

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - १३:३२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij