Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मूल्यसुची

आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसुची

आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसुची


  • 2.5K
    Shares

    • images
    आज च्याउ, माछा, हरियो तरकारी, सागदेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसुची
    images

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि बजार मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार आज काउली स्थानिय ५५ को प्रतिकेजी औसत मूल्य रुपैयाँ, मूला रातो ५५ को प्रतिकेजी औसत मूल्य रुपैयाँ, सेतो मूला(हाइब्रीड)७५ को प्रतिकेजी औसत मूल्य  रुपैयाँ, भन्टा लाम्चो को प्रतिकेजी औसत मूल्य ५६ रुपैयाँ ६७ पैसा, भन्टा डल्लो को प्रतिकेजी औसत मूल्य ६५ रुपैयाँ, बोडी(तने) को प्रतिकेजी औसत मूल्य ८६ रुपैयाँ 
    मकै बोडी को प्रतिकेजी औसत मूल्य ६५ रुपैयाँ, घिउ सिमी(लोकल) को प्रतिकेजी औसत मूल्य ८६ रुपैयाँ ६७ पैसा। घिउ सिमी(हाइब्रीड) को प्रतिकेजी औसत मूल्य ८६ रुपैयाँ ६७ पैसा, टाटे सिमी को प्रतिकेजी औसत मूल्य ६६ रुपैयाँ ६७ पैसा, भटमासकोशा को प्रतिकेजी औसत मूल्य १०६ रुपैयाँ ६७ पैसा, तितो करेला को प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ, लौका को प्रतिकेजी औसत मूल्य ६५ रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ ।

    यस्तै, ताजा माछा(रहु)को प्रतिकेजी औसत मूल्य ३१० रुपैयाँ, ताजा माछा(बचुवा)को प्रतिकेजी औसत मूल्य २३६ रुपैयाँ, ताजा माछा(छडी)को प्रतिकेजी औसत मूल्य २३६ रुपैयाँ र ताजा माछा(मुंगरी)को प्रतिकेजी औसत मूल्य २८६ रुपैयाँ  कायम भइ कारोबार हुने समितिले जनाएको छ । 

    त्यसैगरी गोलभेडा ठूलो (नेपाली)  को प्रतिकेजी औसत मूल्य  १४५ रुपैयाँ, गोलभेडा सानो (टनेल) को प्रतिकेजी औसत मूल्य  ८९ रुपैयाँ ४० पैसा, आलु रातो को प्रतिकेजी औसत मूल्य ५१ रुपैयाँ, आलु रातो (भारतीय) को प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ ५० पैसा, आलु रातो (मुडे) को प्रतिकेजी औसत मूल्य ४३ रुपैयाँ, प्याज सुकेको (भारतीय) को प्रतिकेजी औसत मूल्य ५९ रुपैयाँ, गाजर (लोकल) को प्रतिकेजी औसत मूल्य ९५ रुपैयाँ , बन्दा (लोकल) २५  को प्रतिकेजी औसत मूल्य रुपैयाँ  कायम भइ कारोबार हुने समितिले जनाएको छ । 

     

    प्रकाशित मिति :श्रावण ३१ २०८० बुधवार - ०६:५३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij