Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

एमजीले ल्यायो एक्सचेन्ज अफर, अब पुराना गाडी दिएर जेडएस ईभी पाईने

एमजीले ल्यायो एक्सचेन्ज अफर, अब पुराना गाडी दिएर जेडएस ईभी पाईने


  • 2.7K
    Shares

    एमजीले ल्यायो एक्सचेन्ज अफर, अब पुराना गाडी दिएर जेडएस ईभी पाईने
    images

    काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

    कम्पनीले आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी पाईनेगरी उक्त अफर सार्वजनिक गरेको हो । एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा उक्त अफर ल्याएको कम्पनीका एक अधिकारीले जानकारी दिए ।

    साउन २६ देखि भदौ २४ सम्म लागु हुने उक्त अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगर स्थित डिलरहरुमा उपलब्ध हुनेछ । यस अवधिमा ग्राहकहरुले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन् ।

    Picture-2.webp

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - १७:२९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij