Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ललिता निवास प्रकरणमा छानबिन हुने भएपछि भोली स्वदेश फर्किँदै माधव नेपाल

ललिता निवास प्रकरणमा छानबिन हुने भएपछि भोली स्वदेश फर्किँदै माधव नेपाल


  • 2.5K
    Shares

    ललिता निवास प्रकरणमा छानबिन हुने भएपछि भोली स्वदेश फर्किँदै माधव नेपाल

    काठमाडौँ  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि सोमबार स्वदेश फर्किने भएका छन्। युरोप भ्रमणमा गएका नेपाल भ्रमण कोट्याउँदै भोलि स्वदेश फर्किन लागेका हुन्। उनी भोलि बिहान १० बजे नेपाल आइपुग्ने बताइएको छ । 

    समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भदौ २ गतेसम्मको योजना बनाएर गएका नेपाल ललिता निवास प्रकरणमा उनीमाथि पनि छानबिन हुने भएपछि भ्रमण छोट्याएर फर्किन लागेको बताए।

    उनले पूर्व निर्धारित कार्यक्रमअनुसार जाँदा पनि केही मान्छेले भागेको भन्ने आरोप लगाएले आफूहरूले नै फर्किन आग्रह गरेको बताए। पाण्डेले देशको प्रधानमन्त्री भइसकेको मान्छे बिना गल्ती देश छोडेर नभाग्ने बताए। 

    प्रकाशित मिति :श्रावण २८ २०८० आइतवार - १५:४०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij