Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रतितोला २ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

प्रतितोला २ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


  • 2.5K
    Shares

    प्रतितोला २ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको दिएको छ। महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।  

    अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घट्दै १ लाख ११ हजार १ सय रुपैयाँमा झरेको हो ।

    आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    त्यस्तै, आज चाँदीको मुल्य अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र घट्दै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 
     

    प्रकाशित मिति :श्रावण २६ २०८० शुक्रवार - ११:३०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij