Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


  • 2.3K
    Shares

    यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन २५ गते विहीबारका लागि विदेशी मुद्राको बिनिमयदर तोकेको छ।

    जसअनुसार आज अमेरिकी डलर १ को खरिदमूल्य १३२ रुपैयाँ २१ पैसा छ भने विक्रीदर मूल्य १३२ रुपैयाँ ८१ पैसा रहेको छ ।

    त्यस्तै, जापानी येन आज १० को ९ रुपैयाँ २२ पैसा, चाइनिज युआन १८ रुपैयाँ ३५ पैसा, सिंगापुरे डलर ९८ रुपैयाँ २६ पैसा रहेको छ ।

    thursday.webp

    प्रकाशित मिति :श्रावण २५ २०८० बिहिवार - ०९:१५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij