Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति छ ? हेर्नुस् विनिमयदर

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति छ ? हेर्नुस् विनिमयदर


  • 2.7K
    Shares

    आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति छ ? हेर्नुस् विनिमयदर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज साउन २४ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैंयाँ छ भने विक्रीदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ ।

    त्यस्तै, जापानी येन १० को ९ रुपैयाँ २३ पैसा छ भने विक्रीदर ९ रुपैयाँ २७ पैसा रहेको छ। कुवेती दिनार ४२९ रुपैयाँ ६९ पैसा, बहराइन दिनार ३५० रुपैयाँ ७७ पैसा रहेको छ ।  

    wenesday.webp

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - ०९:५५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij