Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री प्रचण्डसँग युरोपेली संघका राजदूतको भेट

प्रधानमन्त्री प्रचण्डसँग युरोपेली संघका राजदूतको भेट


  • 3.1K
    Shares

    प्रधानमन्त्री प्रचण्डसँग युरोपेली संघका राजदूतको भेट

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेटवार्ता गरेका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    यस्तै, नेपाल र युरोपेली सङ्घबिचको सम्बन्ध लगायतका विषयमा समेत छलफल भएको बताइएको छ। रासस 

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - ११:४६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij