Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुनचाँदीको मुल्यमा गिरावट, प्रतितोला कतिमा हुदैँछ कारोबार ?

सुनचाँदीको मुल्यमा गिरावट, प्रतितोला कतिमा हुदैँछ कारोबार ?


  • 3.3K
    Shares

    • images
    सुनचाँदीको मुल्यमा गिरावट, प्रतितोला कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । आज मगंलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

    आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम थियो ।

    यता, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम थियो ।

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १२:३१:४६ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij