Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?


  • 2.9K
    Shares

    सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंककले संस्थापक शेयरधनीको नाममा रेहको एक लाख ३४ हजार २३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    उक्त शेयर खरिदकबो लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालयमा आफुले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।

    साथै, तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने बैकले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - १७:१३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij