Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आज सुनचाँदीको नै मूल्य स्थिर

आज सुनचाँदीको नै मूल्य स्थिर


  • 2.6K
    Shares

    आज सुनचाँदीको नै मूल्य स्थिर

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको अन्तिम दिन आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको मुल्य स्थिर रहेको जानकारी दिएको हो ।

    हिजो विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २ सय रुपैयाँ कायम थियो। त्यस्तै, तेजाबी सुनको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । आज विहीबार पनि यही मूल्यमा सुनचाँदीको कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

    यता, चाँदीको मुल्य प्रतितोला १ हजार ४२५ रुपैयाँ कायम रहेको व्यवसायी महासंघले जनाएको छ । बिहीबार पनि सुन र चाँदीको मूल्य शुक्रबार बराबरकै मूल्यमा कारोबार भएको थियो ।

     

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - ११:१२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij