Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कालीमाटीमा कुन तरकारीको भाउ कति तोकिएको छ ? हेर्नुस् मूल्य विवरण

कालीमाटीमा कुन तरकारीको भाउ कति तोकिएको छ ? हेर्नुस् मूल्य विवरण


  • 2.2K
    Shares

    • images
    कालीमाटीमा कुन तरकारीको भाउ कति तोकिएको छ ? हेर्नुस् मूल्य विवरण
    images

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज साउन १७ गते बुधबार गोलभेडा ठूलो (नेपाली) को प्रतिकेजी न्यूनतम मूल्य १४० रुपैयाँ, गोलभेडा सानो (लोकल) को प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ, गोलभेडा सानो (टनेल) को प्रतिकेजी न्यूनतम मूल्य ८५ रुपैयाँ, आलु रातोको प्रतिकेजी न्यूनतम मूल्य  ४८ रुपैयाँ, आलु रातो (भारतीय) को प्रतिकेजी न्यूनतम मूल्य ३५ रुपैयाँ र आलु रातो (मुडे) को प्रतिकेजी न्यूनतम मूल्य ३८  रुपैयाँ तोकिएको छ । 

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - ०७:२०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij