Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

मूल्यसुची

आज साउन १६ गते फलफूल, हरियो साग, च्याउदेखि तरकारीसम्मको मूल्य प्रतिकेजी कति होला ?

आज साउन १६ गते फलफूल, हरियो साग, च्याउदेखि तरकारीसम्मको मूल्य प्रतिकेजी कति होला ?


  • 3.4K
    Shares

    आज साउन १६ गते फलफूल, हरियो साग, च्याउदेखि तरकारीसम्मको मूल्य प्रतिकेजी कति होला ?
    images

    काठमाडौँ ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

    बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज घिउ सिमी लोकलको प्रतिकेजी न्यूनतम मूल्य २८ रुपैयाँ, स्थानिय काउलीको प्रतिकेजी न्यूनतम मूल्य ६८ रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी न्यूनतम मूल्य ४६.५० रुपैयाँ , लौकाको प्रतिकेजी न्यूनतम मूल्य ४५ रुपैयाँ कायम भइ कारोबार हुने समितिले जनाएको छ । 

    गोलभेडा ठूलो (नेपाली) को प्रतिकेजी न्यूनतम मूल्य १३० रुपैयाँ, गोलभेडा सानो (लोकल) को प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ, गोलभेडा सानो (टनेल) को प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, आलु रातोको प्रतिकेजी न्यूनतम मूल्य  ४९.२० रुपैयाँ, आलु रातो (भारतीय) को प्रतिकेजी न्यूनतम मूल्य ३६.६७ रुपैयाँ र आलु रातो (मुडे) को प्रतिकेजी न्यूनतम मूल्य ३९ रुपैयाँ  कायम भइ कारोबार हुनेछ । 

    हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची​

    प्रकाशित मिति :श्रावण १६ २०८० मंगलवार - ०७:०४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij