Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा जारी जरुरी सुचना

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा जारी जरुरी सुचना


  • 2.1K
    Shares

    हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा जारी जरुरी सुचना

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बाँकी नगद लाभांश लिन आग्रह गरेको हो ।

    कम्पनीको साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले आर्थिक वर्ष २०७४/७५ सम्मको बाँकी रहेको नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

    कम्पनीका अनुसार नगद लाभांश बुझिलिन बाँकी रहेका शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा सम्पर्क गर्नुपर्ने छ ।

     

    प्रकाशित मिति :श्रावण ११ २०८० बिहिवार - ११:०१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij