Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • 2.8K
    Shares

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ ।  बिहीबार नेपाली बजारमा सुनचाँदीको उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

    बुधबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुनलाई आज १ लाख १२ हजार ९ सय ५० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउ पनि आज प्रतितोला २५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४ सय ९० रुपैयाँ पर्नेछ । 

    प्रकाशित मिति :श्रावण ११ २०८० बिहिवार - १०:२७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij