२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । आज साउन ९ गते मंगलबारको लागि नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको लागि दिएको विनिमयदर विवरण अनुसार आज कोरियन वन १०० सटही गर्दा १० रुपैयाँ १९ पैसा नेपाली हुन्छ । यस्तै विक्रीदर १० रुपैयाँ २४ पैसा हुन्छ ।
कुवेती दिनार १ को खरिददर ४२५ रुपैयाँ ५८ पैसा हुन्छ । यस्तै, विक्रीदर ४२७ रुपैयाँ ५३ पैसा हुन्छ। राष्ट्र बैंकले चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ १६ पैसा तोकेको छ । यस्तै विक्रदर १८ रुपैयाँ २५ पैसा तोकेको छ ।
यस्तो छ अन्य मुलुकहरुको विनिमयदर:
![1].JPG](/media-file/images/2023/07/1690255027-unEbd.jpg)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij