Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


  • 2.2K
    Shares

    सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
    काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको हो ।
     
    आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ रहेकोमा सोमबार घटेर १ लाख १२ हजार १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, १ लाख ११ हजार ७ सय ५० रुपैयाँ प्रतितोला कारोबार भएको तेजावी सुनलाई आज १ लाख ११ हजार ४ सय ५० रुपैयाँ पर्नेछ । 
     
    यता, चाँदीको भाउ पनि सामान्य घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४ सय ६० रुपैयाँ पर्ने भएको छ । 

     

    प्रकाशित मिति :श्रावण ८ २०८० सोमवार - १०:०३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij