Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

मलामी बोकेको ट्याकटर दुर्घटना हुँदा एक मुत्यु, १८ जना गम्भीर

मलामी बोकेको ट्याकटर दुर्घटना हुँदा एक मुत्यु, १८ जना गम्भीर

  • 3.0K
    Shares

    मलामी बोकेको ट्याकटर दुर्घटना हुँदा एक मुत्यु, १८ जना गम्भीर

    अछामको पन्चदेवल विनायक नगरपालिकाको कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मुत्यु भएकाे छ  ।

    भने १८ जना भन्दा बढी गम्भीर घाइते प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसर सबैजना उद्धार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :श्रावण ७ २०८० आइतवार - १४:२८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij