Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ललिता निवास प्रकरण : आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

ललिता निवास प्रकरण : आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


  • 3.0K
    Shares

    ललिता निवास प्रकरण : आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत काठमाडौँले शुक्रबार यो प्रकरणमा पक्राउ परेकाहरु मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । 

    यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।



    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - १४:४६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij