Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?


  • 2.5K
    Shares

    प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

    काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो विहिवारको तुलनामा आज शुक्रबार सुनको मुल्य ८ सय रुपैयाँले घटेको हो । 

    हिजो हालसम्मको उच्च विन्दु प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा छापावाला सुन कारोबार भएको थियो । आज शुक्रबार तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ८ सय रुपैयाँमा झरेको हो । 

    यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० रुपैयाँमा झरेको महासंघले जएको छ ।

    यता, चाँदीको मूल्य भने अघिल्लो दिन मूल्यमा १५ रुपैयाँले घट्दै १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ । 
     

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - १०:२८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij