Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ पुग्यो

सुनको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ पुग्यो


  • 2.3K
    Shares

    सुनको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ पुग्यो

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा करोबार भएको थियो । 

    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १३ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    यता, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
     

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १०:३९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij