Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख १३ हजार १ सय

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख १३ हजार १ सय


  • 2.4K
    Shares

    सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख १३ हजार १ सय

    काठमाडौ‌ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।  बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।​

    मंगलबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सयले बढेर १ लाख १३ हजार १ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।

    चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - १०:४३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij