Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?


  • 2.3K
    Shares

    प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    सोमबार प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा यथावत रहेको छ ।

     

    प्रकाशित मिति :श्रावण २ २०८० मंगलवार - १०:४१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij