२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन २ गते मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ५७ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४७ रुपैयाँ १३ पैसा र बिक्रीमूल्य १४७ रुपैयाँ ८० पैसा पर्नेछ ।
कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ८४ पैसा र बिक्रीदर २८ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij