Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज साउन १ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज साउन १ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.5K
    Shares

    आज साउन १ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन १ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ १७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ७७ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४७ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य १४७ रुपैयाँ ९६ पैसा तोकिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९ रुपैयाँ ५० पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३७ पैसा र बिक्रीमा १८ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    shawan 1.jpg

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - ०९:१२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij