२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको दिउँसो पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो ।
दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्ड तथा छोरीहरु रेणु र गंगाले दागबत्ती दिएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij