Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली, प्रचण्ड र देउवाबीचको छलफल सकियो, सदन आजै दिउँसो ३ बजे खुल्ने

ओली, प्रचण्ड र देउवाबीचको छलफल सकियो, सदन आजै दिउँसो ३ बजे खुल्ने


  • 1.9K
    Shares

    ओली, प्रचण्ड र देउवाबीचको छलफल सकियो, सदन आजै दिउँसो ३ बजे  खुल्ने

    काठमाडौँ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको छ।

    बैठकमा के सहमति भयो भन्नेबारे नेताहरुले नबताए पनि  प्रचण्डको सचिवालयले  भने सदनको अवरोध खुल्ने सहमति भएको बताएको छ । यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलबारे प्रश्न गर्दा भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ भन्ने प्रतिक्रिया  दिएका छन्। प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजे बस्दैछ । 

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १३:५७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij