Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?


  • 2.0K
    Shares

    सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार हुनेछ ।

    यो दिन छापावाल सुनको भाउ १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । 

    यता, चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १०:०५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij