Logo

२०८२ कार्तिक ७ गते शुक्रवार

२०८२ कार्तिक ७ गते शुक्रवार

नायक पल साहले कुटपिट गरे पछि, पल विरुद्ध प्रहरीमा उजुरी

नायक पल साहले कुटपिट गरे पछि, पल विरुद्ध प्रहरीमा उजुरी


  • 9.1K
    Shares

    नायक पल साहले कुटपिट गरे पछि, पल विरुद्ध प्रहरीमा उजुरी
    images

    काठमाडौँ ।  नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । एक चलचित्रकर्मीलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा उजुरी परेको हो ।

    चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक शाहले आफूलाई कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । शाहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको छ ।

    म्युजिक भिडियोको सुटिङका लागि धरान आएका शाहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ ।

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - ११:१७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij