Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सडक दुर्घटना न्यूनीकरण गर्न सूक्ष्म अनुसन्धान आवश्यक जरुरी देखियो: ओली

सडक दुर्घटना न्यूनीकरण गर्न सूक्ष्म अनुसन्धान आवश्यक जरुरी देखियो: ओली


  • 2.0K
    Shares

    सडक दुर्घटना न्यूनीकरण गर्न सूक्ष्म अनुसन्धान आवश्यक जरुरी देखियो: ओली

    काठमाडौँ। दैनिक रूपमा भएका सडक दुर्घटना बढेको प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता व्यक्त गरेका छन् । दैनिक रूपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थालेको भन्दै ओलीले यसबारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने जनाएका छन् । 

    ‘पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरू हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौँ हुन सक्छन्,’ ओलीले भनेका छन्, ‘यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’

     

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - ०९:३०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij