Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज असार १८ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज असार १८ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.4K
    Shares

    आज असार १८ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज असार १८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ५७ पैसा, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५७ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ७२ पैसा,सिङ्गापुरे डलर एकको खरिदमा ९६ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३० पैसा र हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ७१ पैसा र बिक्रीमा १६ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

    त्यस्तै, साउदी अरेवियन रियाल एकको  खरिदमूल्य ३४ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ८ पैसा, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा, युएई दिरहम एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९५ पैसा र बिक्रीमा १० रुपैयाँ तोकिएको छ । 

    कुन देशको मुद्राको दर कति ?

    18.jpg

    प्रकाशित मिति :आषाढ १८ २०८० सोमवार - ०९:१४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij