२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आइतबार बिहान साढे ११ बजे बसेको प्रतिनिधिसभाको ३ मिनेट बसेर स्थगित भएको हो ।
बैठकको सरुमा सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समयको कार्यक्रम नरहेको जानकारी गराउँदै प्रतिनिधिसभाका सचिव पद्म पाण्डेलाई राष्ट्रियसभा राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्न समय दिए । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij