२०८२ भाद्र २ गते सोमवार
नेपाल राष्ट्र बैंकले आज असार १७ गते आइबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ५७ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ३ पैसा, बिक्रीमूल्य १४२ रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६५ रुपैयाँ ४७ पैसा र बिक्रीमा १६६ रुपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमूल्य १४५ रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७४ पैसा र बिक्रीमा ८७ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९९ रुपैयाँ २६ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ५ पैसा र बिक्रीमा ९ रुपैयाँ ९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा पर्नेछ ।
कुन देशको मुद्राको दर कति ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij