२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल काँस्कीको ढिकुरपोखरी पुगेका छन् । ढिकुरपोखरी दाहालको जन्मस्थान हो । आज (शुक्रबार) पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठकमा गएका बेलामा दाहाल आफ्नो जन्मस्थान पुगेका हुन् ।
सो क्रममा उनी किसान आमाबुवासँग रमाएको उनको सचिवालयले जनाएको छ । छोटो समय निकालेर त्यहाँ पुगेका दाहालले किसानसँग सुखदु:ख कुरा पनि गरेको जनाईएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij