Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सुनको मुल्य बढ्दा सस्तियो चाँदी, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य बढ्दा सस्तियो चाँदी, कतिमा हुँदैछ कारोबार ?


  • 2.9K
    Shares

    सुनको मुल्य बढ्दा सस्तियो चाँदी, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज शुक्रबार सुनको मुल्य बढ्दा,चाँदी भने सस्तिएको छ । हिजो प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनको मुल्य बढेर १ लाख ९ हजार ६ सय पुगेको छ। भने तेजावी सुन १ लाख ९ हजार १ सय रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको मुल्य प्रतितोला १० रुपैयाँ घटेर कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ३ सय ६० रुपैयाँ पर्नेछ ।

     

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - १०:४६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij