Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित


  • 2.1K
    Shares

    एमालेको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

    सुर्खेत । कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । 

    प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिएका छन् । 

    यसअघि बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णालीको संसद् अवरुद्ध गरेको थियो ।  बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै एमालेले संसद्मा अवरोध गर्दै आएको छ ।

    आज पनि एमालेले अवरोध गर्ने भएपछि बैठक स्थगित गरिएको बताइएको छ । 

    kk_Q0cIRNA1m9.jpg

    प्रकाशित मिति :आषाढ १४ २०८० बिहिवार - १४:०२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij