२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६ सय रुपैयाँले घटेर सुन प्रतितोला १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ९०० रुपैयाँ तोकिएको छ।
त्यस्तै,चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १३७० रुपैयाँमा कारोाबर भइरहेको महासंघले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij