२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विहिबारका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर विवरण दिएको छ । राष्ट्र बैंकको विवरण अनुसार भारतीय रुपैयाँ सय को नेपाली १६०.१५ पैसा रहेको छ ।
युएस डलर १ को खरिदमा १३१ रुपैयाँ, युरो १ को खरिद गर्दा १४३ रुपैयाँ छ । यस्तैगरी चाइनिज युआन १ को खरिद गर्दा १८.०८ पैसा रहेको छ ।
साउदी १ को खरिदगर्दा ३४।९३ पैसा, कतारी रियाल ३५.९५, युएई दिराम ३५.६८, मेलसियन रिङगेट २८.०४ पैसा रहेको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij