Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ? 

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ? 


  • 2.4K
    Shares

    प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ? 

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । 

    छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, चाँदीको प्रतितोला मूल्य मंगलबारकै मूल्य १ हजार ३७५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - ११:५१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij