Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


  • 2.2K
    Shares

    बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य केहीदिनदेखि निरन्तर बढ्दै गईरहेको छ । 

    नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५० हजार ५० रुपैयाँ निर्धारण भएको छ।आइतबार र सोमबार सुनको मुल्य क्रमशः प्रतितोला ४०० र २०० रुपैयाँले बढेको थियो । तेजावी सुनको मुल्य तोलाको १ लाख ९ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो। 

    यता, चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ।

     

    प्रकाशित मिति :आषाढ १२ २०८० मंगलवार - ११:१७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij