२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १२ गते मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ५७ पैसा, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १९ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ १० पैसा र बिक्रीमा १८ रुपैयाँ १९ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ८ पैसा र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा तोकिएको छ ।
कुन देशको मुद्राको दर कति ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij