Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन


  • 2.4K
    Shares

    कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

    काठमाडौँ । कुमारी बैंकको ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । 

    आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

    यसमा न्यूनतम ११० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

    बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - ११:०९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij