Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


  • 3.0K
    Shares

    बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार १ लाख ९ हजार ८ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन प्रतितोला आज ४ सय रूपैयाँले बढेर १ लाख १० हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।   

    साथै तेजाबी सुन १ लाख ९ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ। त्यस्तै, चाँदीको मुल्य तोलामा १५ रुपैयाँ बढेर १ हजार ३ सय ५० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । 

     

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - १०:२८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij